पोखरा । आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको अभियोगमा पोखरामा एक जना प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा २२, ओखलेडाँडा भुम्दीकोट माविका प्रअ विश्वराज बास्तोला हुन् ।
विद्यालयकी १५ वर्षीया छात्रामाथि यौन दुराचार गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । छात्राका परिवारले बुधबार दिएको जाहेरी आधारमा प्रहरीले प्रअ बास्तोलालाई पक्राउ गरी प्रारम्भिक बयान समेत लिएको जनाएको छ । तर बयानमा भने आफूले यौन दुराचार नगरेको दाबी गरेको प्रहरी स्रोत बताउँछ ।
ती छात्रा पछिल्लो समय मानसिक समस्याबाट गुज्रिएकोमा परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए । उपचारमा शारीरिक बिरामी केही नभेटिएपछि फकाएर सोध्दा दुव्यर्वहारबारे बोलेकी थिइन् । सो खुलासापछि परिवार र गाउँले मिलेर बास्तोलालाई कुटपिटसमेत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
नुहाउन हिंडेकी युवती हत्या अभियोगमा पक्राउ
सरकारी कागजात चोरी गर्ने २ जना पक्राउ
हाजिरी जमानीमा थुनामुक्त भए माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा
hero news full width
मुख्य समाचार
धुँवा पुत्याउने गाडी फन्दामा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१