पोखरा । नेपाली कांग्रेस रुपा गाउँपालिकाले पालिकाभित्रका नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले ‘माहामारीमा कांग्रेस, दुखमा कांग्रेस’ अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत शनिबार वडा १, खाल्टे र स्यास्त्रीका २९ घर परिवारलाई सहयोग गरेको छ । साथै वडा ७, ठूलवेंसीका १ घरपरिवारलाई पौष्टिक आहार, मास्क, सेनिटाइज र टोलटोलमा अक्सिमिटर वितरण गरेको कांगे्रसनेतृ गिमाया गुरुङले जानकारी दिइन् । कार्यक्रममा वडाध्यक्ष दीपककुमार आले र दयासागर सुवेदीसहित पार्टी इकाइ सभापति र प्रतिनिधिको समन्वय थियो ।
बाढी, पहिरो, भूकम्प र महामारीको समयमा सधैँ साथमा रहन तयार रहेको नेपाली कांग्रेस रुपा गाउँपालिकाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१