पोखरा । पोखराका विन्ध्यवासिनीस्थित पराजुली परिवारमा शोक परेको छ ।
स्थानीय गोपालप्रसाद पराजुलीको आइतवार अपरान्ह आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भयो ।
पराजुली नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि, विन्ध्यवासिनी धार्मिक विकास समिति, विन्ध्यवासिनी धार्मिक समितिका आजीवन सदस्य, अनन्त सामुदायिक सेवा समिति र गाईघाट क्षेत्र विकास समितिका सदस्य थिए ।
उनले लामाे समय नेपाल सरकारकाे भूमि प्रशासनमा बिताएका थिए । उनको सेती नदी किनार गाईघाटमा आइतवार साँझ दाहसंस्कार भयो ।
पराजुलीका श्रीमती, १ दिदी, ३ भाइ, २ छोरा, १ छोरी, ३ नाति र २ नातिनी छन् ।
Related News
सम्बन्धित समाचार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
सिग्देल बन्धु प्रतिष्ठानको केन्द्रीय महाधिवेशन नवलपुरमा
प्रजातन्त्र सेनानी सुवेदीको निधन
एक्यापको सार्दीखोला कार्यालयको ताला खुल्यो
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१