सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
Real Barca

पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।

यस अघिको एल क्लासिको पनि रियल नै जितेको थियो ।

रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे । बार्सिलोनाका लागि ओस्कार मिगुएजाले एक गोल फर्काए ।

यो जितसँगै रियल लिगको शिर्ष स्थानमा उक्लेको बछ । एथ्लेटिकोसँग समान ६६ अंक भएपनि हेड टु हेडमा रियल अघि छ तर एट्लेटिकोले एक खेल कम खेलेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width