पोखरा । वडा प्रहरी कार्यालय बैदामले पहिलो पल्ट महिला इञ्चार्ज पाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङले इञ्चार्ज सम्हालेकी हुन् ।
यसअघि काठमाडौंस्थित महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत उनी २ दिनअघि सरुवा भई यहाँ आएकी हुन् ।
धादिङ घर भएकी डिएसपी तामाङ १५ वर्षदेखि प्रहरी सेवामा कार्यरत छिन् ।
सुरुवासँगै आफ्नो कार्यक्षेत्र पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडसमेत भएकोले यस क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न सबैको सहयोग आवश्यक रहेको बताइन् ।
यसअघि बैदाममा यादव ढकाल कार्यरत थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१