काठमाण्डौ, मंसिर ३: आज देशभर १,४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोराना संक्रमितको संख्या २१२,९१७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३,५३८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १८२,७८० पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या २८,८७८ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । देशमा हालसम्म ज्यान गुमाउनेको संख्या १,२५९ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१