नवलपुरमा पटेका बरामद

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७७
Pataka

नवलपुर, २५ कार्तिक । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने बजारबाट प्रहरीले विभिन्न प्रकारका पटेकाहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अबैध अविरजन्य पदार्थ र पटका बरामद गरेको हो ।

प्रहरीले अविरजन्य पदार्थ १६६ किलो, रकेट बम पटका २९० थान, झिरझिरे पटका २०३० थान, चङ्गे बम पटका ९० थान, सानो पटका ९५० थान र चक्की भुई चम्पा १९० थान बरामद गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width