नवलपरासी, १५ कात्तिक । पूर्वी नवलपरासीमा कोरोना संक्रमित भएर होम आइसोलेशनमा रहेका दुई जनाको निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार विहान ०३ः३० बजेर घरमै निधन भएको हो ।
कात्तिक १३ गते कोरोना पोजेटिभ देखिएका ति पुरुष घरकै आइसोलशनमा उपचाररत रहेका थिए ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाह संस्कार गर्ने जनाइएको छ ।
उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको आफन्तले दावी गरेका छन् ।
नवलपुरमा यस अघि चितवनमा उपचाररतहरुको निधन हुने गरेको भए पनि पछिल्लो समय जिल्ला भित्रैकै अस्पताल र होम आइसोलशनमा रहेका कोरोना संक्रमितहरुले पनि ज्यान गुमाएका छन् ।
नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
Related News
सम्बन्धित समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१