करेण्ट लागेर एकको मृत्यु

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७७
murdercrimedead-321015958_6

फाइल फोटो

करेण्ट लागेर पोखरामा एकजनाको मृत्यु भएको छ ।

पोखरा २३ ठुलाखेत घर भई पोखरा ५ माछापुच्छ«े टोल बस्दै आएका ३५ बर्षीय ज्ञानेन्द्र दाहालको मृत्यु भएको हो ।

आफ्नै पसल अगाडीको बिजुलीको पोलमा बल्व जोड्ने क्रममा करेण्ट लागेर उनको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

गम्भीर घाइते उनको उपचारको क्रममा फिस्टेल अस्पतालमा मृत्यु भएको कास्की प्रहरी प्रबक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width