नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
मादी गाउँपालिका वडा नं १२ अलैचि निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, मादी १२ का संयोजक कृष्णचन्द्र बराल, नेपाल तरुण दलका नेता कमल गुरुङको उपस्थितिमा उनलाई सदस्यता प्रदान गरिएको हो ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१