नवजात शिशुको शव फेला

आदर्श समाज सम्वाददाता
भाद्र १६, २०७७

पोखरा । पोखरा ७ फिर्केखोलामा सोमबार नवजात शिशुको शव फेला परेको छ ।

बिहान ९ बजे स्थानीयले नवजात शिशु (शिशु) का शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पोखरा–१८ सेदीबगरमा एक युवक मृत फेला परेका छन् ।

सेदीबगरको स्टाफ खाजाघरको बरण्डामा सोमबार बिहान ६ बजे सिन्धुली दुधौली घर भइ हाल पोखरा–१८ भकुण्डे बस्ने २५ वर्षीय गुञ्जबहादुर सार्की मृत फेला परेका हुन् । सार्कीले त्यस क्षेत्रमा मजदुरी गर्दै आउने गरेको बताइएको छ ।

सो घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width