सुमनको तिमीलाई भेटेपछि…

एजेन्सी
श्रावण ३, २०७७
109218165_2940277442744898_4270556037730296337_o

सुमन केसीको स्वरमा रहेको आधुनिक गीत तिमीलाई भेटेपछि आशामान मोसन युटुब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

भिडीयोमा अनिल अधिकारी, स्वीकृति ढुंगेल र प्रकाश अधिकारीले अभिनय गरेका छन् ।

लेखु सहयात्रीको शब्द तथा शंकर स्माइलको संगीत रहेको गीतको भिडियोले वर्तमान अवस्थाको प्रेमलाई दर्शाएको छ ।

गीतमा फणिन्द्र राइको एरेन्ज, महेश वाग्लेको ड्रोन, भिम विश्वकर्माको सम्पादन र सुवाश अमगैइले रंग संयोजन गरेका छन् ।

जसको छायांकन तथा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width