हेमजा, ३० जेठ ।पोखरा–२५, हेमजा, लामाचौतारा स्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई प्राथमिक स्वास्थ्य सामग्री वितरण गरेको छ।
हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस(कोविड १९)को संक्रमण न्यूनीकरणका लागि भन्दै सहकारीले सेनिटाइजर, सावुन र माक्र्स वितरण गरेको हो ।उक्त कार्यमा संस्थाका अध्यक्ष धनबहादुर थापा, लेखा संयोजक गणेशबहादुर थापा, व्यवस्थापक सूर्यकुमार श्रेष्ठ लगायत खटिएका थिए।
संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामग्री वितरण गरेको व्यवस्थापक श्रेष्ठले बताए।जुन शुक्रवार बिहान साढे सात बजेदेखि १० बजेसम्म कार्यालय हातामा भएको थियो। त्यस्तै संस्थाले सामाजिक दुरीलाई ख्याल गर्दै अत्यावश्यक स्वास्थ्य सामग्री प्रयोग गरी आफ्नो दैनिक कार्यसंचालन गर्न पनि शेयर सदस्यमा अनुरोध गरेको छ ।त्यस्तै सामग्री लान छुटेका शेयर सदस्यलाई कार्यालय खुल्दाको समयमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गापाले सार्वजनिक गर् यो वर्षभरीका उपलब्धि
पोउवा संघमा इलामका व्यवसायी
विपद् व्यवस्थापनबारे अभिमुखीकरण
नव सिद्धार्थ महिला सहकारीको रक्तदान
‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’
hero news full width
मुख्य समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
जेठ ६, २०८१एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
जेठ ६, २०८१काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जेठ ६, २०८१एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१