पोखरा, १५ जेठ । मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । नेपालमा कोरोना जोखिम बढिरहेको अवस्थामा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान राख्दै यस्तो बीमा गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै प्रति कर्मचारी रु.१ लाख वरावरको कोरोना बीमा गरिएको मुनाल सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।
मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाबीच भएको कोराना बीमा सम्झौता अनुसार सहकारीमा कार्यरत कुनैपनि कर्मचारीहरुको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेष्ट पोजेटिभ देखिएमा बीमा कम्पनीले सम्झौता बमोजिमको रकम तत्काल उपलब्ध गराउने र यो बीमाको अवधि एक वर्षको हुने सहकारीका प्रवन्धक अम्बर थापाले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१