अपरिचित व्यक्तिलाई गाउँछिर्न रोक

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
93397224_1712953865525909_5277482335300747264_n

पोखरा, ४ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) गाउँमा फैलिन नपाहोस् भनेर गाँउवाहिरका मानिसलाई गाउँ प्रवेशमा रोक लगाउन सडकमै तगारो राखेर सडक बन्द गरिएको छ ।

पोखरा–१३ आर्वा स्थित मोहोरपानी आदर्श ,लक्ष्मीनारायण र अर्धनागेश्वर टोल विकास संस्थाको संयुक्त पहल एवं सहकार्यमा बैशाख ४ गतेदेखि तत्लाआँटी स्थित गाँउँ भित्रीने नाकामा वाहिरी मानिसलाई प्रवेश रोक लगाइएको हो ।साथै उनीहरुले उक्त स्थानमा पहरा समेत दिने गरेका छन् । उनीहरुले गाँउका मानिसलाई प्रवेश र गाउँवाहिरका अपरिचित व्यक्तिलाई गाउँप्रवेशमा समेत रोक लगाएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads