पोखरा, ४ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) गाउँमा फैलिन नपाहोस् भनेर गाँउवाहिरका मानिसलाई गाउँ प्रवेशमा रोक लगाउन सडकमै तगारो राखेर सडक बन्द गरिएको छ ।
पोखरा–१३ आर्वा स्थित मोहोरपानी आदर्श ,लक्ष्मीनारायण र अर्धनागेश्वर टोल विकास संस्थाको संयुक्त पहल एवं सहकार्यमा बैशाख ४ गतेदेखि तत्लाआँटी स्थित गाँउँ भित्रीने नाकामा वाहिरी मानिसलाई प्रवेश रोक लगाइएको हो ।साथै उनीहरुले उक्त स्थानमा पहरा समेत दिने गरेका छन् । उनीहरुले गाँउका मानिसलाई प्रवेश र गाउँवाहिरका अपरिचित व्यक्तिलाई गाउँप्रवेशमा समेत रोक लगाएका छन् ।
Related News
सम्बन्धित समाचार
दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु
समता काव्य सन्ध्याको ३३५ औं शृंखला
एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त
प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिनुपर्छ : डा. संग्रौला
फूलबारी क्लबको साधारणसभा
hero news full width
मुख्य समाचार
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
जोखिम देखिएका क्षेत्रमा वैशाखभर विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस
वैशाख ४, २०७८इतिहास रचिन् गाेर्खाली चेलीले, अन्नपूर्ण चुलीमा पूर्णिमाको पाइला
वैशाख ४, २०७८गण्डकीमा सरकार थाम्न मुख्यमन्त्री धपेडीमा, अरु मन्त्री हाइसञ्चमा
वैशाख ३, २०७८पत्रकार महासंघ गण्डकीको पदस्थापन
वैशाख ३, २०७८एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
वैशाख ३, २०७८