प्रहरी कारवाही प्रभावकारी बनेसँगै लकडाउन उलंघन गर्नेको संख्या घट्यो

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७६
34821026_931240190383021_2107473098470064128_n

बागलुङ, २६ चैत । सरकारले कोरोना भाइरस कोभिड– १९ लाई लक्षित गरी लगाएको लकडाउन फितलो भएको गुनासोसँगै प्रहरी कडा रूपमा प्रस्तुत हुँदा बागलुङमा उलंघन गर्नेको संख्यामा कमी आएको छ ।

सरकाले लागु गरेको लकडाउन उलङ्घन गरी सडकमा छरपस्ट हिड्नेलाई धमाधम पक्राउ गरी कारवाही शुरु गर्न थालेपछि लकडाउन प्रभावकारी बन्दै गएको प्रहरीले जनाएको छ । तीनदिनयता ७ दर्जनभन्दा बढी ब्यक्ति प्रहरी कार्वाहीमा परेकोप्रहरीले जनाएको छ ।लकडाउन उलंघनगरी घरबाट बाहिर निस्केका ब्यक्तिलाई प्रहरीले पक्राउगर्दै भ्यानमा राखेर लानु सुरु गरेपछि अभियान प्रभावकारी बनेको हो । घर–घरमै सुरक्षित बस्नुपर्ने बेलामा अनावश्यक रूपमा घरबाट बाहिर निस्कन शुरू गरेको कारणले एक्सनमा उत्रिनु परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरीले भाइकिङगरी घरवाहिर ननिस्कन आग्रह समेत गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले लकडाउनलाई प्रभावकारी बनाउन बिहानदेखि बेलुकासम्म जुनसुकै बेला प्रहरी सक्रिय भएर लागिरहेको भट्टले बताए ।

Related News

सम्बन्धित समाचार

    • सहमतिबाटै सरकारः प्रचण्ड

      rss रासस चैत्र ३०, २०७७
      चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट…
    • बुधबारदेखि टिकट काउण्टर बन्द

      rss रासस चैत्र ३०, २०७७
      काठमाडौँ । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका…
    • लेउवा संघ गण्डकीकै उत्कृष्ट

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा गण्डकी प्रदेश अन्तर्गतको ‘क’ वर्गको…
    • प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      कावासोती । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशको समृद्धिको लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को…
    • तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ३०, २०७७
      पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको २०७८ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान…

    hero news full width

    sanil ads

    wordlink ads