पोखरा, १७ चैत । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय पोखराले विश्वभर फैैलिएको कोभिड–१९ प्रभाव नेपालमा पनि परेकाले यसको रोगथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेश सरकारलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालयका निर्देशक करुणचन्द्र घिमिरेले सोमवार कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खातामा जम्मा हुनेगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । कृषि विकास बैंक केन्द्रीय कार्यालयले केन्द्र्रीय सरकारको राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
Related News
सम्बन्धित समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
hero news full width
मुख्य समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१