ब्राह्मण समाजमा पौडेल

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६

तनहुँ। तनहुँ व्यास नगरपालिका– १०, सेवरमा रामेश्वर ब्राह्मण समाज गठन गरिएको छ । कृष्णप्रसाद पौडेलको अध्यक्षतामा गठित समाजको उपाध्यक्ष कृष्णभद्र मिश्र, कोषाध्यक्ष पूजा पौडेल, सचिव हरिश्चन्द्र न्यौपाने र सहसचिव शिवराज कोइराला छन् ।

सदस्यमा निर्मला तिमल्सेना, तीर्थराज मिश्र, ईश्वरी अधिकारी, मातृकाप्रसाद लम्साल, जमुना मिश्र र उज्ज्वल पौडेल छन् । पूर्वीय दर्शन र संस्कारको संरक्षण गरिरहेका ब्राम्हणहरुको संस्कार र संस्कृति जोगाउन आवश्यक ठान्दै समाज गठन गरिएको बताइएको छ । अध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार ब्राह्मण समाजमा रहेका मौलिक भाषा, धर्म, कला, संस्कृति र संस्कारको संरक्षणको लागि रामेश्वर ब्रम्हाण समाज गठन गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग