राष्ट्रिय जनमोर्चा पोखरा ३१ इकाइ

आदर्श समाज सम्वाददाता
फागुन २८, २०७६

पोखरा। राष्ट्रिय जनमोर्चा पोखरा महानगरपालिका वडा ३१, बेगनासको इकाइ समिति सोमबार गठन भएको छ । राजबहादुर थापाको अध्यक्षतामा गठित ११ सदस्यीय इकाइ समितिको उपाध्यक्षमा रामबहादुुर परियार, सचिव धर्मराज पौडेल, सहसचिव मीनबहादुर भुजेल र कोषाध्यक्ष सीता परियार छन् ।

यस्तै, सदस्यमा पद्मा थापा, कृष्ण परियार, सन्तोष परियार, गीता परियार र कल्पना परियार छन् । रिक्त एक सदस्य आगामी कार्यसमिति बैठकले चयन गर्नेछ । पार्टीको केन्द्रीय कार्यक्रमअन्तर्गत सदस्यता वितरण, प्रचारप्रसार, संगठन निर्माण तयार कार्यक्रम जारी रहेको पार्टीका कास्की जिल्ला अध्यक्ष रविमोहन ढकालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग