कावासोतीको बरचुली गुम्बामा बुद्धको मूर्ति चोरी

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
maxresdefault

नवलपरासी, २४ कार्तिक । पूर्वी नवलपरासीको कावासोती ३ मा रहेको बरचुली गुम्बामा रहेको बुद्धको मूर्ति चोरी भएको छ ।

गुम्बामा रहेको ६०÷६५ हजार रुपैयाँ पर्ने बुद्धको मूर्ति चोरी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गुम्बाको च्यानल गेट फोडेर मूर्ति चोरी भएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width