पोखरा, १३ साउन । खण्डकाब्य मुनामदन कृतिमा आधारित नाटक ‘मुनामदन’ को मंचन पोखरामा जारी रहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका कृति मुनामदनमाथि बिराटनगरका कलाकारहरुले नाटक निर्माण गरेका हुन् ।
विराट आदर्श साहित्यिक मञ्च, विराटनगरको आयोजनामा यसको मञ्चन भइरहेको छ । । सबिन कट्टेलले निर्देशन गरेको नाटकको मुख्य कलाकारमा लकेश दंगाल (मदन), सरु कटवाल (मुना), मिलन चाम्लिङ (भोटे) लगायतका छन् ।
पोखरामा मञ्चन हुनु अगाडि मुनामदनलाई विराटनगरमा दुई पटक तथा काठमाण्डौको शिल्पी थिएटरमा मञ्चन गरिसकिएको थियो । साउन १० देखि शुरु भएको नाटक साउन १८ गतेसम्म पोखरा थिएटरमा जारी रहनेछ । १ घण्टा १५ मिनेट अवधि रहेको यस नाटक हरेक दिन साँझ ५ बजे मञ्चन भइरहको छ भने शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ ।
विद्याथी टिकेट रु १००, सामान्य टिकेट रु ३०० र विशेष टिकेटको मूल्य रु ५०० कायम गरिएको छ । विशेषगरी यसलाई विद्यार्थीले रुचीका साथ हेरिहेका छन् नै नाटक हेर्न बिदेशी पर्यटक पनि आइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१