प्रभास र श्रद्धा कपूरको आगामी फिल्म ‘साहो’ को टीजर सार्वजनिक भएको छ।
फिल्मको टीजर पूर्णरूपमा याक्सन र थ्रिलरमा आधारित देखिन्छ।
प्रभास र श्रद्धाको लूक्स फिल्ममा शानदार देखिएको छ। ‘साहो’का सीन बबाल देखिन्छन्।
टीजर रिलिज भएसँगै दर्शकमा ‘साहो’प्रति उत्सुकता बढेको छ। प्रभासको अभिनय, स्टन्ट र एक्सनले फिल्मलाई भव्य बनाएको जस्तो लाग्छ।
‘साहो’ अगस्ट १५ मा रिलिज हुनेछ। यसलाई हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ। फिल्ममा प्रभास र श्रद्धाबाहेक नील नितिन मुकेश, अरुण विजय र ज्याकी श्रोफ पनि देखिनेछन्।
फिल्मलाई सुजतले निर्देशन गरेका हुन् भने भूषण कुमार, भी वाम्शी, कृष्णा रेड्डी र प्रमोद उप्पलपतिले निर्माण गरेका हुन्।
Related News
सम्बन्धित समाचार
बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण
७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण
‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१