सृजना बहिरा माविमा सहयोग

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७६
IMG_1862 (1)_Fotor

पोखरा–२६ निवासी दीपेन्द्रज्योति ढुंगानाले आफ्नो बाबु महराज ढुंगानाको स्मृतिमा सृजना बहिरा माविलाई सहयोग गरेका छन्।

उनले सोमवार विद्यालयको छात्राबासका विद्यार्थीका लागि २ बोरा चामल र १० केजी दाल विद्यालय प्रधानाध्यापक अनिता सिग्देललाई हस्तान्तरण गरेका हुन्। विद्यालयमा हाल २ सय जना विद्यार्थी बस्छन्।

Related News

सम्बन्धित समाचार

  • तीजगीत प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । हेमजास्थित सफल उद्यमशील महिला समूह आयोजनामा तीजगीत प्रतियोगिता हुने भएको छ । भदौ १४ र १५ गते हुने…
  • टान अध्यक्षमा नीलहरि बास्तोला

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्षमा नीलहरि बास्तोला विजयी भएका छन् । टानको ४४ औं वार्षिक साधारणसभा…
  • ओटेफको स्थापना दिवसमा भोजन

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले पाँचौ स्थापना दिवस अवसरमा ज्येष्ठ नागरिक र बटुकलाई खाना खुवाएर मनाएको छ…
  • इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, लामाचौरले ६९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधवार मनाएको छ । समारोह उद्घाटन गर्दै गण्डकी…
  • फुटपाथका सामग्री हटाउन माइकि

    आदर्श समाज सम्वाददाता भाद्र २, २०७९
    हेमजा । पोखरा महानगरपालिका २५ वडा कार्यालयको आयोजना तथा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजा तथा लियो क्लब…

hero news full width