पोखरा, १९ वैशाख । जन्ती र बेहुली पक्षबीच कुटाकुट हुदाँ गोरखामा जन्तीपक्षका एक युवाको ज्यान गएको छ ।
बेहुली लिएर फर्किदै गर्दा केटी जिस्क्याएको निहुँमा कुटाकुट भएको हो । केटी जिस्काएको निहुँमा बुधबार लमजुङको राइनास नगरपालिका– ४ अल्कटारबाट पुगेका जन्ती र गोरखा पालुङटार नगरपालिका– ४ कुमाल गाउँका माइती पक्षबीच कुटाकुट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते लमजुङ अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
संघीयताबारे नेतृत्व प्रस्ट हुनुपर्छ : मुख्यमन्त्री
सार्वजनिक बसमा प्रहरीको निगरानी
गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
४० ज्येष्ठ नागरिकलाई सम्मान
hero news full width
मुख्य समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
असाेज २३, २०८१दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
असाेज २३, २०८१हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१