पोखरा, २४ चैत । पूर्वमन्त्री एवं साहित्यकार मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ।
शनिबार दिउसो पत्नी कवितासहित काठमाडौँबाट बुटवल जाँदै गरेका प्रश्रितलाई धादिङको गल्छीमा पुदा हृदयघात भएको हो। हृदयघातपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
बुटवल जाँदै गर्दा एक्कासि छाती दुख्यो भनेपछि उनीहरुलाई फिर्ता बोलाएको थियो । प्रश्रितका छोरा विजय पौडेलले भने– समयमै थाहा हुनाले उपचार सम्भव भयो, अहिले बुबाको अवस्था खतरामुक्त छ।
प्रश्रितको अहिले मेडिसिटीको सीसीयुमा उपचार भइरहेको छ। उनको मुटुमा जमेको रगत हटाइ एनजीओ प्लास्टी गरिएको छ। उनी अहिले होसमा रहेको र खतरामुक्त रहेको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
Related News
सम्बन्धित समाचार
खानेपानी संस्थानको ३२ औं वार्षिकोत्सव
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
hero news full width
मुख्य समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७