पोखरा, २६ भदौ। तीज अवसरमा युवा रेडक्रस सर्कल मदरल्याण्ड माविको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४९ युनिट रगत संकलन भयो ।
प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति तथा क्षेत्रीय रक्तसञ्चार केन्द्र प्रमुख डण्डराज शर्माले विद्यार्थी तथा पहिलो रक्तदाता आभाष सिग्देललाई ब्लडव्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि डण्डराज शर्माले विद्यालयले रक्तदानजस्तो पवित्र कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले यसप्रकारका कार्यक्रमले रगत अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने बताए ।
युरेस मदरल्याण्ड सचिव निवेदिता अधिकारीले स्वागत मन्तव्य राखेको यस कार्यक्रममा विद्यालय निर्देशक तथा युरेस संरक्षक त्रिभुवन शर्मा, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ का सभापति दामु बराल, नेरेसो जिल्ला शाखा सदस्य बलराम आचार्य लगायतले बोलेका थिए।
युरेस मदरल्याण्डका अध्यक्ष रिजन ज्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक नायक रोशन थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१