Worldlink ads

राष्ट्रिय परोपकार महासंघ नेपाल स्थापनाको एक दशक अवसरमा आयोजित श्रीमद्भागवत माघे संक्रान्ति महाउत्सव-२०७४ मा भक्तजन नाचगान गर्दै। पोखराको ढुंगेसाँघुस्थित महासंघको केन्द्रीय कार्यालय तथा विद्याश्रममा पुस २७ देखि जारी महाउत्सवमा संस्थाका अध्यक्ष युवापण्डित भागवत्भाष्कर कमलनयन गौतमले कथा वाचन गरेका छन्। कार्यक्रम माघ ४ सम्म चल्नेछ।तस्वीर : विजय नेपाल/आदर्श समाज

आदर्श समाज सम्वाददाता
माघ ३, २०७४

Related News

सम्बन्धित समाचार

    • सराङकोटको वार्षिकोत्सवमा साताव्यापी कार्यक्रम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा शुक्रबारदेखि साताव्यापी कार्यक्रम सुरु भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर…
    • महिलाहरुको लागि चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता मंसिर १८, २०७८
      पोखरा । राष्ट्रिय नागरिक पार्टी कास्कीले महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर तथा स्वाबलम्बी बनाउन तालिम दिएको छ । पार्टीले…
    • पोखरा घुम्ने बहाना

      विजय नेपाल मंसिर १८, २०७८
      पोखरा । नेपालको प्रमुख पर्यटकीय पोखरा घुम्न यतिबेला बहाना छ । कोही लोक सेवा दिन आएका छन् त कांग्रेसको प्रदेशस्तरको…
    • जता देउवाका उम्मेदवार,उतै पौडेलको काउन्टर

      प्रकाश ढकाल मंसिर १८, २०७८
      पोखरा । नेपाली कांग्रेस गण्डकीको नयाँ नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । शुक्रबार २ प्यानल र केही स्वतन्त्र उम्मेदवारले मनोनयन…
    • माओवादीराष्ट्रिय सम्मेलनको तयारीका लागि उपसमिति गठन

      रासस मंसिर १७, २०७८
      काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आसन्न राष्ट्रिय सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । पार्टी मुख्यालय…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग