हेमजा योग केन्द्रमा रुद्रनाथ

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
hemja yog final

पोखरा । हेमजा योग साधना केन्द्र पुनर्गठन गरिएको छ । पुन गठित समितिको अध्यक्षमा रुद्रनाथ पौडेल चयन भए । जसको उपाध्यक्ष रामचन्द्र ढुंगाना, सचिव माधवराज बास्तोला, सहसचिव कृष्णकुमारी दवाडी तथा कोषाध्यक्ष पार्वती गुरुङ छन्।

मंगलबार भएको भेलाले कृष्णप्रसाद बास्तोला, उमनाथ (गोविन्द) त्रिपाठी, पवित्रा केसी कुँवर र देउताकुमारी गुरुङलाई सदस्यको जिम्मेवारी पनि दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width