प्रेस अपरेटर श्यामलाई मुद्रण व्यवसायीबाट उपचार सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०८०
shyam bihari

पोखरा । नेपाल मुद्रण उद्योग महासंघ तथा मुद्रण व्यवसायी संघ कास्कीले प्रेस मजदुर श्याम विहारीको उपचारार्थ आर्थिक सहयोग गरेको छ ।

संघका पदाधिकारीको टोलीले बिहीबार मनिपाल अस्पताल पुगी उनको सुस्वास्थ्यको कामना गर्दै एकमुष्ठ १८ हजार रुपैयाँ सहयोग गरेको हो ।

स्वास्थ्यमा अचानक समस्या आएपछि ५ दिनअघि आइसियुमा भर्ना गरिएका विहारीलाई बुधबार मेडिकल बार्डमा सारिएको छ । उनी आदर्श समाजमा कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…

hero news full width