पोखराकी मोनिकालाई ‘गोल्डेन ग्लोबल आइकोनिक अवार्ड’

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०८०
monika

पोखरा ।  पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोबल आइकोनिक अवार्ड–२०२३’ बाट मलेसियामा सम्मानित भएकी छन् । जोन्टा क्लब अफ पोखराका अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनल र फार्मासेटिकल रोयल इन्टरनेसनल सोसाइटी मलेसियाले संयुक्त आयोजना गरेको कार्यक्रममा सम्मान गरिएको हो ।

हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मन्टेश्वरी किन्डर होम नेपालका निर्देशक समेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गरी सम्मान गरिएको हो ।

थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनलका भाइस चान्सलर डा.भान, थाइल्यान्डका पूर्व गभर्नर डा.यानाकोर्न, प्रिजल फाउन्डेसनका प्रेसिडेन्ट प्रीति ताग्रे, टर्कीका डा.निजम लगायतले अवार्ड प्रदान गरे ।

सम्मानित थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको बताइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा बोल्ने कलासम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यार्थीहरूका लागि तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि…
  • विवाद समाधानमा न्यायिक समिति सक्रिय

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुँदा मुद्दाको भार घटेको बताएका…
  • वैदेशिक रोजगार शाखा संरक्षण संघको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकी प्रदेशद्वारा आयोजित रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको छ । नेपाल…
  • पर्वत र बागलुङका सिडिओ फेरिए

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । गण्डकी प्रदेशको २ जिल्लाका सिडिओ फेरिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेको मन्त्रिस्तरीय निर्णय अनुसार पर्वतमा नेत्रप्रसाद…
  • अन्नपूर्ण ४ को वडा कार्यालय घेराबार

    आदर्श समाज सम्वाददाता जेठ ३, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कार्यालय, गेट तथा कम्पाउण्ड वाल निर्माण गरी घेरावार गरिएको छ । गाउँपालिकाको ९…

hero news full width