एसइई नतिजा सार्वजनिक

आदर्श समाज सम्वाददाता
असार २१, २०८०
see

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो एसइईको परीक्षाफल सार्वजनिक भएको छ ।

परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

बोर्डले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार ३.२ देखि ३.६ जीपीए ल्याउने ५५ हजार ६९ छन् । यो कुल संख्याको ११.३६ प्रतिशत हो ।

हेर्नोस् नतिजा-

Related News

सम्बन्धित समाचार

hero news full width