पोखरा । रुपा गाउँपालिका भित्र रहेका ५ सय २४ जनाले खोप पाएपछि गाउपालिका अध्यक्ष नवराज ओझाले प्रतिवद्धता पत्र पढेर पूर्ण खोपसुनिश्चितता दिगोपना घोषणा भएको हो।
सो कार्यक्रम मा गाउपालिका ३८ जना स्वास्थ्यकर्मी घरघरमै पठाएर सेवा दिएका थिए । खोप नियमित तोकिएको स्थानमा दिइने गरिन्छ तर पनि नलगाएर के हुन्छ र ? भन्ने मानसिकता छ र त्यसैले छुटेकी भनेर सबै घरमा स्वास्थ्यकर्मीलाई पठाएको गापा अध्यक्ष नवराज ओझाले बताए । सबै वडामा घोषणा भइसके पछि गाउँपालिकास्तरको घोषणा गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यलय प्रमुख वद्री आचार्य,स्वास्थ्य निर्देशक जनस्वास्थ्य निर्देशक विष्णु सुवेदी, चिकित्सा महाशाखा प्रमुख रमेशकुमार श्रेष्ठ, स्वास्थ्य निर्देशनालय का महानिर्देशक खिमबहादुर खड्काले बालबलिकाको विभिन्न कारण हुने मृत्युदर घटाउन यो कार्यक्रम कोशेढुंगो सावित हुने बताए ।
बाजागाजा सहित विभिन्न महिला स्वास्थ्य स्वयमसेविका आमासमूह युवाक्लब जनप्रतिनिधि, शिक्षक कर्मचारी स्थानिय स्वास्थ्यकर्मी, कर्मचारी लगायत स्थानीयको सहभागिता रहेकाे कार्यक्रममा उपाध्यक्ष लालसुब्बा गुरुङ, सञ्चालन रामचन्द्र ओझाले गरेका थिए ।
३ महिनाको विभिन्न चरणमा कार्यक्रम गर्दै सातै वडामा पहिले घोषणा गरिएको थियो।
सो अवसरमा स्वास्थ्यकर्मी तारा थापा र वडा कार्यलयलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
अक्षरयात्राको १९९ औं कार्यक्रम मट्टीखानमा
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
नेतृत्वले गरेका गलत निर्णयको समर्थन गर्न सकिँदैन : गगन थापा
hero news full width
मुख्य समाचार
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०