स्याङ्जा । नेपाल शिक्षक संघ स्याङ्जाको अध्यक्षमा पशुपति पौडेल निर्वाचित भएका छन् । यसअघि उनी संघमा सचिव थिए ।
उपाध्यक्ष बाटुली पौडेल अधिकारी र परशुराम भट्टराई, सचिव युवराज ढकाल र कमलराज लम्साल चयन भए । सहसचिवहरु शिवप्रसाद ढकाल, शारदा अर्याल, उत्तरा गुरुङ, ऋषिराम भण्डारी, भगवती भण्डारी निर्वाचित भए ।
सदस्यहरु केशवराज खनाल, राजकुमार उपाध्याय, यामप्रसाद चापागाईं, चन्द्रकान्त उपाध्याय, विष्णुकुमारी भुसाल, शान्ता पौडेल र हरिकला सुवेदी छन् ।
अधिवेशनले संघीय प्रतिनिधि खुलातर्फ लक्ष्मीप्रसाद रेग्मी, सीता गैह्रे्रे, दीर्घप्रसाद चापागाईं, शेषकान्त खनाल, नर्वदेश्वरप्रसाद मिश्र, गायत्री आचार्य र वन्दना लम्साललाई चयन गरेको छ ।
प्रदेशतर्फको प्रतिनिधि खुलामा कमलकान्त अर्याल, अमृत भण्डारी, शिवलाल गैह्रे, दामोदर न्यौपाने, उमाकान्त पौडेल, बोला पाठक, इन्दिरा केसी र सुनिता उच्चै चयन भए ।
Related News
सम्बन्धित समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
hero news full width
मुख्य समाचार
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९नवनियुक्त मन्त्रीहरुले लिए शपथ
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९