ज्येष्ठ नागरिकलाई तीर्थ भ्रमण

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७९
Jestha Nagarik

पोखरा । ज्येष्ठ नागरिक मञ्च पोखरा–१७ ले ज्येष्ठ नागरिकहरुलाई तीर्थ भ्रमण गराएको छ । मञ्चले नवलपुर जिल्लाको देवचुली नगरपालिकास्थित शाश्वत धाम, गैंडाकोट नगरपालिकाको मौलाकालिका मन्दिर र तनहुँको देवघाटधाम दर्शन गरएको हो ।

भ्रमणमा २७ जना महिलासहित ५६ जनाको सहभागिता थियो । भ्रमणमा निस्कनुअघि पूर्व पोखरा–१७ की अध्यक्ष राधिका योगीले भ्रमणको सफलताको शुभकामना व्यक्त गरेकी थिइन् ।

भ्रमणमा वडा सचिव मञ्जु ढुंगानाबाट वडा प्रतिनिधित्वसमेत रहेको उक्त कार्यक्रमको नेतृत्व ज्येष्ठ नागरिक मञ्च पोखरा–१७ का अध्यक्ष टोपराज ढुंगानाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width

trending post

ट्रेन्डिङ्ग