विन्ध्येश्वरी आदर्शमा चित्रकला

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Bindhyaswori

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो ।

कार्यक्रममा आधारभूत जुनियर तहमा कक्षा ३ बाट मौ भौमिक प्रथम, सोही कक्षाका अंकित मन्ना द्वितीय र कक्षा २ बाट रञ्जन सुनार तृतीय भए । सोही तहमा कक्षा ५ बाट एलेक्स कुँवर प्रथम, कक्षा ४ बाट सौरभ पोख्रेल द्वितीय र कक्षा ५ बाट दिप्सन न्यौपाने तृतीय भए ।

आधारभूत सिनियर तहमा कक्षा ७ बाट क्रमशः अर्चना रत्न प्रथम, उपासना रेग्मी द्वितीय र विनायक गिरी तृतीय भए । मावि तहमा कक्षा १० बाट क्रमशः लुनिभा कपाली प्रथम, साइना बुद्धाचार्य द्वितीय र सौरभमान शाक्य तृतीय भएका थिए ।

निर्णायकमा आर्ट शिक्षक अनिता थापा थिइन् । पुरस्कार तथा प्रमाणपत्र वितरण प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्रिन्सिपल एसोसिएसन अफ नेपाल कास्कीमा जानकीका अर्जुन

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८१
    पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) कास्कीको भेलाले महतगौंडास्थित जानकी माविका प्रअ अर्जुन कँडेलको अध्यक्षतामा २४ सदस्यीय पान कास्की…
  • पोखरा आदर्शमा शान्ति शिक्षा

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा शान्ति शिक्षा कार्यक्रम आइतबार सम्पन्न भयो । शान्ति शिक्षा कार्यक्रमका संयोजक…
  • हिलसाइडमा बुद्धिचाल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । हिलसाइड अंग्र्रेजी माध्यमिक विद्यालयमा खुला तथा अन्तरसदनात्मक बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । हालै विद्यालय प्राङ्गणमा एक समारोहबिच…
  • आधारभूत सीप प्रदान गर्न पाठ्यक्रम तयार : मुख्यमन्त्री

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका…
  • शान्ति भूपू विद्यार्थी मञ्चमा तारानाथ

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । पोखरा १६ जुम्लेटीस्थित शान्ति भूपू विद्यार्थी मञ्च अध्यक्षमा तारानाथ आचार्य चयन भएका छन् । मञ्चको शनिबार छैटौं अधिवेशनले…

hero news full width

trending post

ट्रेन्डिङ्ग