विन्ध्येश्वरी आदर्शमा चित्रकला

आदर्श समाज सम्वाददाता
जेठ १, २०८१
Bindhyaswori

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो ।

कार्यक्रममा आधारभूत जुनियर तहमा कक्षा ३ बाट मौ भौमिक प्रथम, सोही कक्षाका अंकित मन्ना द्वितीय र कक्षा २ बाट रञ्जन सुनार तृतीय भए । सोही तहमा कक्षा ५ बाट एलेक्स कुँवर प्रथम, कक्षा ४ बाट सौरभ पोख्रेल द्वितीय र कक्षा ५ बाट दिप्सन न्यौपाने तृतीय भए ।

आधारभूत सिनियर तहमा कक्षा ७ बाट क्रमशः अर्चना रत्न प्रथम, उपासना रेग्मी द्वितीय र विनायक गिरी तृतीय भए । मावि तहमा कक्षा १० बाट क्रमशः लुनिभा कपाली प्रथम, साइना बुद्धाचार्य द्वितीय र सौरभमान शाक्य तृतीय भएका थिए ।

निर्णायकमा आर्ट शिक्षक अनिता थापा थिइन् । पुरस्कार तथा प्रमाणपत्र वितरण प्राचार्य कृष्णकुमार श्रेष्ठले गरेका थिए । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width