पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा भूतपूर्व विद्यार्थी मञ्च गठन भएको छ । क्याम्पसमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको भेलाले विक्रम गिरीको अध्यक्षतामा भूतपूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।
नवगठित मञ्चको उपाध्यक्षमा पुष्पराज गुरुड, महासचिवमा बलराम गिरी, सचिवमा रमेश खड्का, कोषाध्यक्षमा सिमाकुमारी कुँवर छन् । सदस्यमा विजय बानिया, लालबहादुर पुन, उदयबहादुर भट्ट क्षेत्री, सन्देश गौतम र नन्दबहादुर गुरुड छन् । भेलाले मञ्चका पूर्व सचिव हुकुमराज थापालाई पदेन सदस्यमा चयन गरेको छ ।
यसैगरी भेलाले विष्णु थापा, शिशिर ज्ञवाली र सन्तोषमणि लामिछानेलाई सल्लाहकारमा चयन गरेको छ । मञ्चका पूर्वअध्यक्ष दीपेन्द्रबहादुर चन्दको अध्यक्षतामा भएको भेलामा क्याम्पस प्रमुख विरन्जी गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुड र शालिग्राम तिमिल्सिना, विद्यार्थी कल्याण समितिका अध्यक्ष मुस्कान थापा, क्याम्पस अतिरिक्त क्रियाकलाप समितिका संयोजक शिशिर ज्ञवाली, लेखा प्रमुख फणिन्द्र तिमिल्सिनाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन माया कुँवर र स्वागत महेश पोखरेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन
माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१