विश्वकपको फाइनलमा मेस्सीको गोलले अर्जेन्टिनाको अग्रता

आदर्श समाज सम्वाददाता
पौष ३, २०७९
messi

पोखरा । कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले अग्रता लिएको छ ।

साविक विजेता फ्रान्ससँग उपाधिका लागि कतारको लुसेल रंगशालामा भिडेको अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले पेनाल्टीमार्फत सुन्दर गोल गरेका हुन् । खेलको २३ औं मिनेटमै अग्रता लिएपछि अर्जेन्टिनाका फ्यानले रंगशाला गुञ्जायमान बनेको छ । अर्जेन्टिना विश्वकपको तेस्रो पल्ट च्याम्पियनका लागि सुन्दर प्रतीक्षामा छ ।

मेस्सीको यो विश्वकपमा अन्तिम तथा २६ औं खेल हो ।

Related News

सम्बन्धित समाचार

hero news full width