महिला फुटबल जारी

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७९
Football

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई १६–० फराकिलो गोलअन्तरले पराजित गरेको छ ।

खेलको पाँचौं मिनेटमा एपिएफकी सावित्रा भण्डारीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अगाडि बढाएकी थिइन् ।

शनिबारकै दोस्रो खेलमा प्रदेश १ विजयी भएको छ । प्रदेश १ ले गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।

तेस्रो खेलमा वाग्मती प्रदेशले लुम्बिनी प्रदेशलाई ७¬–० गोल अन्तरले पराजित गर्दै जित निकालेको छ । खेलको २५ औं मिनेटमा बाग्मतीकी सुजिता लामाले पहिलो गोल गर्दै विजयीको यात्रा अगाडि बढाएकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width