गण्डकी ट्याक्सी व्यवसायमा गान्धीराज गिरी

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
taxi

पोखरा । गण्डकी ट्याक्सी व्यवसाय लिमिटेड अध्यक्षमा गान्धीराज गिरी निर्वाचित भएका छन् । संस्थाको आइतबार चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीलाई पुनः अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । समितिको कार्यकाल ४ वर्षको हुनेछ।

संस्थाको प्रबन्ध सञ्चालकमा पूर्ण जिसी, कार्यकारी प्रमुखमा अर्जुन पौडेल, लेखा प्रमुखमा मेखबहादुर गु?ङ मिलन चयन भए । सदस्यमा श्रीप्रसाद गु?ङ, ज्ञानेन्द्रराज पौडेल, खेमराज शर्मा, सन्तबहादुर खत्री, यज्ञनारायण गिरी, राजकुमार आचार्य र हरि देवकोटा छन्।

Related News

सम्बन्धित समाचार

hero news full width