गण्डकी ट्याक्सी व्यवसायमा गान्धीराज गिरी

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७९
taxi

पोखरा । गण्डकी ट्याक्सी व्यवसाय लिमिटेड अध्यक्षमा गान्धीराज गिरी निर्वाचित भएका छन् । संस्थाको आइतबार चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले गिरीलाई पुनः अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । समितिको कार्यकाल ४ वर्षको हुनेछ।

संस्थाको प्रबन्ध सञ्चालकमा पूर्ण जिसी, कार्यकारी प्रमुखमा अर्जुन पौडेल, लेखा प्रमुखमा मेखबहादुर गु?ङ मिलन चयन भए । सदस्यमा श्रीप्रसाद गु?ङ, ज्ञानेन्द्रराज पौडेल, खेमराज शर्मा, सन्तबहादुर खत्री, यज्ञनारायण गिरी, राजकुमार आचार्य र हरि देवकोटा छन्।

Related News

सम्बन्धित समाचार

  • पर्यटन दिवसमा लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा। रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा यही असोज ११ गते पोखराको लेकसाइडमा मिनि सडक महोत्सव २०७९ आयोजना…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…
  • पोखरा फोटोग्राफर संघको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध…
  • राष्ट्रिय सम्पदाको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले शनिबार समसायिक विषयमा छलफलसहित शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा दसैं,…
  • जुग्नु पाउरोटी उद्योगमा छापा

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    नवलपुर । जुग्नु पाउरोटी उद्योग, प्रगतिनगरमा जिल्ला अनुुगमन समितिले छापा मारेको छ । घरेलुु तथा साना उद्योग कार्यालय र जिल्ला…

hero news full width