जिफन्ट पोखरामा सूर्य

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
Gfonts

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पोखरा महानगर कमिटीको पहिलो अधिवेशनले अध्यक्षमा सूर्यप्रसाद उपाध्याय चयन भएका छन् ।
कमिटी उपाध्यक्ष रामकृष्ण तिमल्सिना, सचिव भेषराज अधिकारी र सहसचिव मधु तिमल्सिना छन् ।
कार्यसमिति सदस्यमा दिप्चल बराल, दुर्गा केसी, ध्रुव छत्कुली, दुर्गा भुजेल, विजय पतलानी, निरोज केसी, गममाया तिलिजा, कल्पना आचार्य, पवित्रा लामिछाने, विष्णु गिरी, सूर्यराज रञ्जित, रामबहादुर थापा, चन्द्र तामाङ रहेको जिफन्टले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…
  • कालिकामा इनोभेसन ल्याब

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखराको रामबजारस्थित कालिका माविले इनोभेसन ल्याब संचालनमा ल्याएको छ । यसबाट विद्यार्थीको प्रतिभा प्रस्फुटन एवं उनीहरुमा निहीत सिप…

hero news full width