जिफन्ट पोखरामा सूर्य

आदर्श समाज सम्वाददाता
चैत्र ६, २०७८
Gfonts

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) पोखरा महानगर कमिटीको पहिलो अधिवेशनले अध्यक्षमा सूर्यप्रसाद उपाध्याय चयन भएका छन् ।
कमिटी उपाध्यक्ष रामकृष्ण तिमल्सिना, सचिव भेषराज अधिकारी र सहसचिव मधु तिमल्सिना छन् ।
कार्यसमिति सदस्यमा दिप्चल बराल, दुर्गा केसी, ध्रुव छत्कुली, दुर्गा भुजेल, विजय पतलानी, निरोज केसी, गममाया तिलिजा, कल्पना आचार्य, पवित्रा लामिछाने, विष्णु गिरी, सूर्यराज रञ्जित, रामबहादुर थापा, चन्द्र तामाङ रहेको जिफन्टले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width