पोखरा । शुभअवसर ग्राम नेपाल (ओभिएन) को आयोजनामा ८ मार्चको अवसरमा दिगो विकासका लागि लैंगिक समानता विषयमा प्रशिक्षण भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले महिला अधिकार, लैंगिक समानता, लिंगको आधारमा भेदभाव गर्न नहुने लगायत विषयमा प्रशिक्षण दिएकी थिइन् ।
संस्थाको प्रोटेक्ट अफिस पोखरा जाल्पारोडमा भएको एक दिने सो तालिममा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरु गरी करिब २५ जनाको सहभागिता थियो । संस्थाले लामो समयदेखि मानव बेचबिखन विरुद्ध विविध कार्यक्रम गर्दै आएको संस्थाका प्रोजेक्ट अफिसर हेमलताले बताइन् ।
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
मंसिर २२, २०८१पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
मंसिर २२, २०८१आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८११० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
मंसिर २१, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु
मंसिर २१, २०८१शिक्षक विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम
मंसिर १९, २०८१करारमा कर्मचारी राख्न अध्यादेश ल्याउँदै गण्डकी सरकार
मंसिर १८, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१वाटर फ्रन्टको पर्खाल बहुमतका कार्यकर्ताले भत्काए
मंसिर १६, २०८१पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम
मंसिर १७, २०८१
Related News
सम्बन्धित समाचार
लैंगिक हिंसाविरुद्ध प्रशिक्षण
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
सहारा बाल आधारभूतमा सहयोग
कालिकामा इनोभेसन ल्याब
hero news full width
मुख्य समाचार
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
मंसिर २२, २०८१‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
मंसिर २१, २०८१प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१