शुभअवसर ग्रामको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
OVN-Women’s day~

पोखरा । शुभअवसर ग्राम नेपाल (ओभिएन) को आयोजनामा ८ मार्चको अवसरमा दिगो विकासका लागि लैंगिक समानता विषयमा प्रशिक्षण भएको छ । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले महिला अधिकार, लैंगिक समानता, लिंगको आधारमा भेदभाव गर्न नहुने लगायत विषयमा प्रशिक्षण दिएकी थिइन् ।
संस्थाको प्रोटेक्ट अफिस पोखरा जाल्पारोडमा भएको एक दिने सो तालिममा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरु गरी करिब २५ जनाको सहभागिता थियो । संस्थाले लामो समयदेखि मानव बेचबिखन विरुद्ध विविध कार्यक्रम गर्दै आएको संस्थाका प्रोजेक्ट अफिसर हेमलताले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग