ओलीले दिए उम्मेदवारी, प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
oli

पोखरा ।  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन्।

निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवार पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक बसेका छन्।

यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए। रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दूधकला बिष्टले समर्थन गरेकी छन्।

Related News

सम्बन्धित समाचार

  • स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । ‘रेशम फिरिरी’ गीतका गीतकार एवं सर्जक बुद्धि परियारको स्मृति ग्रन्थ सार्वजनिक गरिएको छ । समानान्तर साहित्यिक मञ्च पोखराले…
  • गाउँगाउँमा निशुल्क स्वास्थ्य शिविर

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पाल्पा । बगनासकाली गाउँपालिकाले गाउँगाउँमा बृहत् स्वास्थ्य शिविर चलाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक, असहाय र उपचारको लागि घरदेखि टाढा…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पाेखरा । मुख्यमन्त्री खगराज अधिकारीले २ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएलगत्तै शपथ कार्यक्रमका लागि सूचना जारी…
  • फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टी (नेसपा) का नेता फडिन्द्र देवकोटाले मन्त्री पद अस्वीकार…

hero news full width