पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीको आयोजना एवं पोखरा नर्सिङ क्याम्पस र मेडिप्लस हस्पिटल एन्ड रिसर्च सेन्टरको सहयोगमा बुधबार आयोजित निशुल्क स्वास्थ्य शिविरमा १७६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको प्रांगणमा आयोजित शिविरमा सेवाग्राही, सरकारी कर्मचारीलगायतले स्वास्थ्य परीक्षण गराएका थिए ।
सेवाग्राहीको चाप भइरहने कार्यालयमा सामाजिक उत्तरदायित्वसमेत बोध गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । शिविरमा सेवाग्राहीले आफ्ना विभिन्न स्वास्थ्य समस्याको परीक्षण गराएको नर्सिङ क्याम्पस पोखराका बन्डी गुरुङले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
नवलपुरमा २५ सय हेक्टर वन सखाप
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने
टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१