पोखरा । ‘रेस फर द एस’ अन्तर्गत स्कुटर खरिदमा पोखराका एक युवकले १ लाख रुपैयाँ प्राप्त गरेका छन् । पोखरा २६, विजयपुरका
माधव परियारले रे जेट आर–१२५ सिसी एफआई स्कुटर खरिदमा मंगलबार स्क्राच कुपनमा १ लाख नगद प्राप्त गरेका हुन् ।
दसैं तिहार अवसरमा यामाहाको लागि पोखरास्थित आधारिक बिकेता भिएडब्जु इन्टरप्राइजेज, नयाँबजारले सो स्कुटर खरिद अफर ल्याएको छ । ‘रेस फर द एस’ अन्तर्गत हरेकले स्कुटर खरिदमा ८ हजारदेखि १ लाख रुपैयाँसम्म नगद प्राप्त गर्न सक्ने सेल्स म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए ।
यसका साथै लक्की ड्रमा हरेक साता भाग्यमानी १ जनाले ४ तोला सुन र हरेक महिना भाग्यमानी १ जनाले १२ तोलासम्म सुन जित्न सक्ने छन् ।
Related News
सम्बन्धित समाचार
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम
सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१