दीपक मनाङे भोट हाल्न आएनन्

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
dipak manange

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावमा भोट हाल्न उनकै मन्त्रीपरिषदका सदस्य दीपक मनाङे आएनन् ।
बिहीबार गण्डकी प्रदेश सभामा विश्वासको मतका लागि मतदान भएको हो । ६० सदस्य रहेको प्रदेश सभामा जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापा तटस्थ रहे ।

Related News

सम्बन्धित समाचार

    • भालुपहाडमा पहिरो खस्यो, सिद्धार्थ राजमार्ग अवरुद्ध

      भवानी अधिकारी जेठ ३०, २०७८
      स्याङजा, ३० जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत पोखरा–स्याङ्जा खण्डको भालुपहाडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । केही दिनदेखिका लगातार…
    • जीप दुर्घटनामा एकको मृत्यु, ३ घाइते

      रासस जेठ ३०, २०७८
      उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको…
    • मनमनमा मनकारी कार्की

      असफल गौतम जेठ ३०, २०७८
      पोखरा । मन भएन भने धन भएरमात्रै हुँदैन, यसैले समाज विशृंखल देखिन्छ । यद्यपि केही अपवादका रुपमा शृंखला मिलेका सन्दर्भ…
    • सम्पादकीय : नयाँ सरकार र चुनौती

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      लामो समयको रस्साकस्सीपछि गण्डकीमा विपक्षी दलको गठबन्धनले सरकारको अवसर पाएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका…
    • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

      रासस जेठ ३०, २०७८
      काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग