दीपक मनाङे भोट हाल्न आएनन्

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
dipak manange

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले पेस गरेको विश्वासको प्रस्तावमा भोट हाल्न उनकै मन्त्रीपरिषदका सदस्य दीपक मनाङे आएनन् ।
बिहीबार गण्डकी प्रदेश सभामा विश्वासको मतका लागि मतदान भएको हो । ६० सदस्य रहेको प्रदेश सभामा जनमोर्चाले कारवाही गरेका सांसद कृष्ण थापा तटस्थ रहे ।

Related News

सम्बन्धित समाचार

hero news full width