प्रदेश सभा बैठक सुरु, विश्वासको मत माग्दै मु्ख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७८
parle

पोखरा । गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ । निर्धारित कार्यसूची अनुसार बैठकको सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत मागेका छन् । यस क्रममा उनले मुख्यमन्त्री भएपछि प्राप्त उपलब्धि प्रस्तुत गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width