नवलपुर । सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नवलपरासी, सर्दीले कोरोना संक्रमित ग्राहक परिवारलाइ राहत वितरण गरेकाे छ ।
संस्थाका प्रतिनिधि अजय कोइरालासहितको टाेलीले घरमै पुगेर राहत प्रदान गरेको हो ।
कोरोना संक्रमित भएकी विनय त्रिवेणी गापा, ४ कटुसघारी निवासी ग्राहाक सदस्य प्रतिमा विश्वकर्माका पति विष्णु विकलाई नगद रकम प्रदान गरिएको हो ।
सूर्योदयले गरिव तथा विपन्न परिवारका सदस्यलाई समूहमा आवद्ध गरी बिना धिताे कर्जा प्रवाह गर्दै आएको छ ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१