पोखरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन। प्रदेशसभामा मंगलबार भएको मतदानमा मुख्यमन्त्री भट्टका पक्षमा ३० मत परेको थियो।
५२ (सभामुखसहित) जना रहेको प्रदेशसभामा मुख्यमन्त्रीले प्राप्त गरेको ३० मत तत्काल कायम रहेका प्रदेशसभा सदस्य संख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुखले घोषणा गरेका हुन्।
नेकपा एमालेका ७ र राजपाका २ जनाले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए। कांग्रेसका १२ जनाले भने कुनै पनि पक्षमा मतदान गरेनन्।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१