कास्कीमा कोभिड संक्रमणको तथ्यांकगत विश्लेषण
- कास्कीमा कोभिड १९ संक्रमण भेटिएको एक वर्ष पूरा भएको छ। पोहोर जेठ २३ गते पहिलो पटक कास्कीमा एक जनालाई संक्रमण पुष्टि भएको थियो।
- एक वर्षको अवधिमा २१ वर्षदेखि ४० वर्षको उमेर समूहमा सबैभन्दा बढी संक्रमण भएको छ। यो समूहमा कूल संक्रमणको झण्डै आधा (४५.७३ प्रतिशत) संक्रमण भएको छ। ५१ देखि ६० वर्षको उमेर समूहमा १३.७५ प्रतिशत संक्रमण भेटिएको छ। ६१ देखि ८० वर्षको उमेर समूहमा झण्डै ११ प्रतिशत संक्रमण भेटिएको छ भने ८० वर्ष माथिको उमेर समूहमा झण्डै २ प्रतिशत संक्रमण पहिचान भएको छ। १० वर्षसम्मका बालबालिकामा २ प्रतिशत र ११ देखि २० वर्षसम्मका किशोरकिशोरीहरुमा कूल संक्रमणको झण्डै ७ प्रतिशत संक्रमण भेटिएको छ।
- कूल संक्रमित मध्ये ५८ प्रतिशत पुरुष रहेका छन् भने ४२ प्रतिशत महिला रहेका छन्।
- पहिलो लहरमा सबैभन्दा बढी संक्रमित २०७७ कात्तिक २९ गते पहिचान भएका थिए। त्यो दिन २०८ जना संक्रमित फेला परेका थिए।
- दोस्रो लहरमा पहिलो लहरको भन्दा दोब्बर अर्थात् ५७८ जना गत जेठ ११ गते एकै दिन संक्रमित पहिचान भएका थिए।
- कास्कीमा दोस्रो लहरको सुरुवात मध्य वैशाखदेखि भएको थियो जेठको मध्यसम्म उच्चबिन्दूमा पुगेको थियो।
- जेठको तेस्रो सातादेखि कोभिड(१९ संक्रमणको नयाँ केसको संख्या घट्दो क्रममा छ।
- वैशाख १३ गतेदेखि कास्की जिल्ला भर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा हालसम्म जारी छ। निषेधाज्ञाले नयाँ संक्रमित हुनेको संख्या तुलनात्मक रुपमा घटाएको त छ। तर जोखिम कायमै देखिन्छ।
{{EADARSHA_EMB_kaskicovid}}
तथ्यांक विश्लेषणः उमेश श्रेष्ठ
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१