पोखरा । – सरकारले यो वर्षको एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो।
कोरोना महामारी बढ्दै गएकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरिएको हो। यसअघि जेठ १३ गतेदेखि एसईई सञ्चालन गर्ने भनिए पनि निषेध आदेशका कारण परीक्षा सञ्चालन हुन सकेको थिएन।
गत वर्ष पनि एसईई आन्तरिक मूल्यांकनबाट गरिएको थियो। गत वर्ष कक्षा ११ मा पनि आन्तरिक मूल्यांकनबाट कक्षा चढाइएको थियो। कक्षा १२ मा भने ४० प्रतिशत भारको लिखित परीक्षा आन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको थियो।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
hero news full width
मुख्य समाचार
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१